देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट १४ हजार ५ सय ५५ जना कैदीबन्दी फरार भएकामा ५ हजार ४ सय ३४ जना पुनः जेल फर्किएको कारागार व्यवस्थापन विभागले जनाएको हो । ९ हजार १ सय २१ जना अझै फरार छन् । पक्राउ…