प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आज

काठमाडौँ । प्रधानन्यायाधीशमा प्रस्तावित डा. मनोजकुमार शर्मामाथि आज संसदीय सुनुवाइ हुने भएको छ। बिहान ८ बजे विधायन व्यवस्थापन समितिको सभाकक्षमा संसदीय सुनुवाइ समितिको बैठकमा शर्माविरुद्ध परेको उजुरी खोल्ने र कार्य योजना वितरण गर्ने कार्यसूची रहेको बताइएको छ । यसअघि गत वैशाख २६ गते बसेको समितिको बैठकले १० दिनको समयसीमा दिएर उजुरी आह्वान गर्ने निर्णय गरेको…