एमाले र कांग्रेसका शीर्ष नेताबीच बालुवाटारमा छलफल

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरुबीचको छलफल अहिले जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट दुई दलका नेताहरुबीच छलफल चलिरहेको हो । छलफलमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, सरकारमा रहेका मन्त्री हेरफेर, बागमती प्रदेश सरकारमा देखिएको किचलोलगायतका विषयमा छलफल हुने जनाइएको छ । छलफलमा प्रधानमन्त्री केपी ओली, उपप्रधान तथा अर्थमन्त्री…