हृदयन्द्रलाई माओवादी सांसदले भोटे कुकुरको छाउरासँग गरिन् तुलना

काठमाडौं । नेकपा (माओवादी केन्द्र)की समानुपातिक सांसद छिरिङ ल्हामु लामाले पूर्वनवयुवराज हृदयन्द्र शाहलाई भोटे कुकुरको छाउरासँग गरिन् तुलना गरेकी छन् । हाल पूर्वनवयुवराज शाहले जुम्लाको भ्रमण गर्दा बनाएकाे एउटा भ्लगले चर्चा पाइरहेको छ । सबैले यो भ्लगको प्रशंसा गरिरहँदा जुम्लाकी माओवादी सांसद लामाले भने तल्लाेस्तरकाे टिप्पणी गरेकी छन् । फेसबुकमा लामो स्टाटस लेख्दै उनले जुम्लाको…