जेनजी आन्दोलन आगोमा रोटी सेकेजस्तो बनाइयो : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले संसद्ले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन सक्ने विकल्प भए पनि त्यसो नगरिएकोमा दुःख व्यक्त गरेका छन् । शनिबार फेसबुक लाइभमा भट्टराईले संसद् विघटन सही उपाय नभएको बताए । उनले आन्दोलनको तयारी पर्याप्त नभएको र राज्यले सुरक्षा नदिँदा ठूलो क्षति भएकोमा खेद व्यक्त गरे । भट्टराईले भदौ २४ गतेको आन्दोलन…