राज्य व्यवस्था समिति सभापति खतिवडा र बेलायतका राजदूत फेनबीच भेटवार्ता

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडा र नेपालको लागि बेलायतका राजदूत रोव फेनबीच आज समितिको कार्यालय सिंहदरबारमा भेटवार्ता भएको छ । भेटवार्तामा नेपाल र बेलायतबीचको सुमधुर सम्बन्ध र आपसी सहयोगबारे छलफल भएको छ । राजदूत फेनले राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भई पास भएको निजामती सेवा विधेयक र अख्तियार दुरुपयोग…