ओलीलाई ज्ञानेन्द्रले भने- प्रधानमन्त्रीको कुर्सीमा बस्न लायक छैन, भाग्न हेलिकप्टर तयार गर्नू

काठमाडौं । राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नवीन समझदारीमा नआए भाग्न हेलिकप्टर खोज्न चेतावनी दिएका छन् । राजा फर्काउन हिजोदेखि थालेको अनिश्चितकालीन आन्दोलनलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्रीको काठमाडौं कब्जा हिजो नै देखिसकेको टिप्पणी गरे । उनले भने, ‘तपाईँले हिजो काठमाडौं कब्जा गर्ने भन्नुभएको थियो, तपाईँको कब्जा त देखियो, ४ सय जना मान्छे…