काठमाडौं । अनुशासनको नाममा आफूनिकट नेताहरूमाथि कारबाही गरिएपछि नेपाली कांग्रेसको संस्थापनइत्तर समुह आक्रोशित हुन पुगेको छ । अनुशासन आयोगको नामबाट हिजो बुधबार झन्डै दर्जन नेतामाथि कारबाही गरेपछि शेखर कोइरालाले आफ्नो समूहमा आबद्ध नेताहरूको आकस्मिक बैठक बोलाएका छन् । कोइरालाको वालुवाटारस्थित सम्पर्क कार्यालयमा सो बैठक बिहान ८ बजे देखि चलिरहेको छ । सो बैठकमा बैठकमा नेता…