काठमाडौं । भ्रष्टाचार मुद्दामा मुछिएर निलम्बनमा परेका सांसद मोहनबहादुर बस्नेतले स्थानीय सरकारको असहमति हुँदाहुँदै पनि सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकामा खानेपानी योजना उद्घाटन गरेका छन्। कार्यकर्ताको नाराबाजी, मोटरसाइकल र गाडीको लावालस्करसहित वडा नं. २ स्थित निगाले नारगाउँमा पुगेका बस्नेतले तामझामका साथ योजना उद्घाटन गरेका हुन्। सो वडामा नेपाली कांग्रेसले विजय हासिल गरेको छ।गाउँपालिका अध्यक्ष राजु लामाले उद्घाटन…