संसदका विभिन्न नौवटा संसदीय समितिकाे बैठक बस्दै

काठमाडौं । आइतबार संघीय संसदका विभिन्न नौवटा समितिका बैठक बस्दैछन् । प्रतिनिधिसभातर्फका अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका बैठक बस्न लागेका हुन् । यस्तै, महिला तथा सामाजिक, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने कार्यसूची छ । राष्ट्रियसभातर्फको संघीयता…