काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा डाँगीले हजुरबुबाका नेतासँग आशा नरहेको बताएकी छन् । मंगलबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले जेनजीका कुरा भन्दै संसद्मा ४ एजेण्डा सुनाइन् । उनले पहिलो एजेन्डा र वा स्थिर सरकार रहेको बताइन् । दोस्रोमा हजुरबुबाका नेतासँग आशा नरहेको शुनाइन् । तेस्रोमा…