ऊर्जा राज्यमन्त्री गर्बुजा आज शपथ लिँदै

काठमाडौँ । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान १० बजे उनलाई शपथ ग्रहण गराउनेछन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको सिफारिसमा गर्बुजालाई वैशाख १७ गते राज्यमन्त्रीमा नियुक्त गरेका थिए । यसअघि वैशाख १० गते पूर्णबहादुर तामाङ (कान्छाराम) लाई राज्यमन्त्रीबाट…