काठमाडौं । राष्ट्रियसभामा ३ सांसद रहेको उपेन्द्र यादवले नेतृत्व गरेको जनता समाजवादी पार्टी नेपाल (जसपा) अध्यायदेश पास गर्न निर्णायक दल बनेको छ । यो अवसरलाई भरपूर सदुपयोग गर्न जसपा नेपाल सरकारसँग बार्गेनिङमा जुटेको छ । यो आलेख तयार पार्दासम्म जसपा नेपालले सरकारको अध्यायदेशलाई समर्थन गर्ने निर्णय गरिसकेको छैन । दुई मन्त्रालय र मधेश प्रदेश सरकार…