काठमाडैं । नेकपा (एमाले)बाट निलम्बनमा परेका नेता डा. भीम रावलले एमालेले संगठित सदस्यबाट हटाएपछि विकल्प खाेज्न बाध्य भएको बताएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै रावलले एमालेभित्र केपी ओलीका गुटबाट आफू कोपभाजनमा परेको र विकल्प खोज्नुपर्ने अवस्थामा पुगेको बताएका हुन् । 'देशभक्त मूल्य र मान्यतामा हिँड्नेहरु केपी ओली गुटको कोपभाजनमा पर्न थाले । यस्तै कोपभाजनामा…