काठमाडौँ । पोखराको सूर्यदर्शन सहकारी रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोपमा पक्राउ परेका पूर्वडीआइजी छविलाल जोशीको बयान सुरु भएको छ । प्रहरीले सरकारी वकिल कार्यालयमा बयान सुरु भएको स्रोतले जानकारी दिएको छ । जे जे मुद्दा आकर्षित हुन्छ सबैमा बयान लिन्छौँ । आजबाट बयान सुरु भएको छ । कम्तीमा ३ दिन लाग्छ । सहकारी…