काठमाडौं । सरकारले सहकारीको रकम अपचलनमा संलग्नहरुलाई पक्राउ गर्न प्रहरी परिचालन गरेको छ । संसदीय छानबिन समितिको निर्देशनलाई सरकारले कार्यान्वयन गर्ने निर्णय गरेसँगै प्रहरी अनुसन्धानमा ल्याउनु भनेका ५५ जनालाई पक्राउ गर्ने तयारी गरेको हो । सहकारी ठगीमा संलग्न गोर्खा मिडिया नेटवर्क सञ्चालक एवं पूर्व डिआइजी छविलाल जोशीलाई प्रहरीले केहीबेर अघि पक्राउ गरेको छ । त्यस्तै…