काठमाडौं । आउँदो कात्तिक २६ देखि मङ्सिर ७ गतेसम्म अरजरबैजानको बाकुमा हुन गइरहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रको २९औं सम्मेलन (कोप–२९) लाई उपलब्धिमूलक बनाउन सरकारले तयारी थालेको छ । जलवायुजन्य जोखिम न्यूनीकरण गर्न सरकारले मुख्य ६ वटा एजेन्डालाई उच्च प्राथमिकता दिएर तयारी थालेको हो । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही…