काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २ गते बुधबार विश्वासको मत लिने भएका छन् । नेकपा (माओवादी केन्द्र)ले समर्थन फिर्ता लिएपछि नेपाली कांग्रेससँगको नयाँ गठबन्धन सरकार अघि बढाउन पुनः विश्वासको मत लिने तयारी भएको हो । कोशी प्रदेशमा गत साउन ११ गते माओवादी सत्ताबाट बाहिरिएको थियो । त्यसको एक महिनापछि भदौ १४ गते…