काठमाडौं । नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (ईन्टरपोल) लाई सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष जीबी राईलाई पक्राउ गरिदिन फेरि पत्राचार गरेको छ । काठमाडौंका नेशनल सेन्ट्रल ब्यूरो (एनसिबी) मार्फत इन्टरपोल महासचिवालयमा दोस्रो पटक पत्राचार गरिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले जानकारी दिएका छन । जीबी मलेसियामा लोकेट भएपछि उनीविरुद्ध २०८० माघ १३ मा जारी गरिएको…