काठमाडौँ । नेपाली कांग्रेसले महिला विभाग र शुभेच्छुक संस्था समन्वय विभागमा सदस्य थप गरेको छ । पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान २०१७ (संशोधनसहित) को धारा २५ ९९० बमोजिम पार्टीका केन्द्रीय सदस्य पुष्पा भुसाल प्रमुख रहनुभएको महिला विभाग र केन्द्रीय सदस्य अब्दुल सत्तार प्रमुख रहेको शुभेच्छुक संस्था समन्वय विभागमा सदस्य थप गरेका हुन्…