टिआरसी विधेयक चालु अधिवेशनबाट पारित हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्याय (टिआरसी) विधेयक संसद्को चालु अधिवेशनबाटै पारित हुने बताएका छन् । मंगलबार महान्यायाधीवक्ताको कार्यालयमा आयोजित कार्यक्रममा सरकारी वकिललाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रतिनिधि सभामा पेस गरिएको सो विधेयकबारे बुधबार राजनीतिक दलका नेताहरूले आफ्नो धारणा राख्ने कार्यसूची तय भएको छ।प्रधानमन्त्री ओलीले नेताले आफ्नो धारणा राखेपछि दुई…