टीआरसीलाई निष्कर्षमा पुर्‍याउन सबै दल एक ठाउँमा उभिनुपर्छ : देउवा (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सबै दल एक ठाउँमा उभिनुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकमाथिको छलफलमा भाग लिँदै सभापति देउवाले एक अर्कालाई आलोचना गर्नभन्दा पनि सत्य निरुपण तथा बेपत्ता छानबिन आयोगको प्रभावकारितामा ध्यान दिनुपर्ने बताएका हुन्…