काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग गठनबारे छलफल सकारात्मक दिशामा अघि बढेको प्रमुख दलका शीर्ष नेताहरूले बताएका छन् । बिहीबारको बैठकमा आयोग प्रमुख सिफारिस गर्न बनेको समितिलाई पूर्णता दिने विषयमा छलफल भएको माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले जानकारी दिए । शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन ती आयोग गठनबारे छलफल…