रणनीतिक महत्वका थपिए तीन राज्यमन्त्री

काठमाडौं । केपी ओली सरकारमा कांग्रेसले दुई राज्यमन्त्री थपेको छ । कांग्रेसबाट रुपा विकलाई वन तथा वातावरण र पूर्णबहादुर तामाङलाई उर्जा, जलस्रोत र सिँचाई राज्यमन्त्री बनाएको छ । नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरीले पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् । कांग्रेस–एमालेबीच राज्यमन्त्री थप्ने सहमति थियो, तर संख्या तोकिएको थिएन । पार्टीभित्रको असन्तुष्टि स्वरलाई…