काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले चिनिया राजदूत छन् सोङलाई परराष्ट्र मन्त्रालयले बोलाएर स्पष्टीकरण लिनुपर्ने बताएका छन् । उनले सिमलताल दुर्घटनामा बेपत्ता रहेका यात्रु र बसको खोजीबारे चिनिया राजदूतले भद्दा टिप्पणी गरेकोमा विरोध जनाएका हुन् । सिमलताल दुर्घटनामा बेपत्ता बस र यात्रुको खोजीमा भारतीय टोली पनि खटिएको थियो । तर भारतीय टोलीले गरेको प्रयास…