काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा एवं पार्टी पुनर्गठन कार्यदलको बैठक आज बस्दैछ। तर, यसअघिको बैठकमा सहभागी भएका पार्टी अध्यक्ष केपी शर्मा ओली भने आजको बैठकमा सहभागी नहुने भएका छन्। अध्यक्ष ओलीका सचिवालय प्रमुख एवं केन्द्रीय सदस्य निरु पालले कार्यदलको बैठकमा अध्यक्ष जाने कार्यक्रम नरहेको जानकारी दिएकी छन् । आजको बैठकमा कार्यदलभित्र दुई वटा…