काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ। बन्दसत्रमा सहभागी हुन बिहानैदेखि महाधिवेशन प्रतिनिधिहरू भृकुटीमण्डपमा जम्मा हुन थालेका छन्। हिजोदेखि काठमाडौं आएका प्रतिनिधिहरू बिहानै भृकुटीमण्डप पुगेर एकअर्कासँग भेटघाट तथा छलफलमा व्यस्त देखिएका छन्। केही प्रतिनिधिहरू खाजा खाँदै तथा आपसमा भलाकुसारी गरिरहेका छन् भने केही महाधिवेशनका विषयमा छलफल गरिरहेका छन्। बन्दसत्रमा पार्टीको सांगठनिक तथा…