गाजा युद्धविराम वार्ताबाट हमास पूर्णरूपमा अलग

गाजा युद्धविराम वार्ताबाट हमास पूर्णरूपमा अलग भएको छ । हमासले गाजामा पर्याप्त मानवीय सहायता आपूर्ति सुनिश्चित नहुँदासम्म वार्तामा नआउने बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । गाजामा खाद्य अभावका कारण नागरिकहरू भोकमरीको चपेटामा परिरहेका छन् । सहायता वितरण केन्द्रहरूमा इजरायली गोलीबारी भइरहेका खबर आइरहेका बेला हमासले वार्ताबाट अलग हुने निर्णय सार्वजनिक भएको हो । यता…