काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजालाई पूर्णरूपमा कब्जा गर्ने सम्भावित इजरायली योजनामा आफू हस्तक्षेप नगर्ने सङ्केत दिएका छन् । हिजो पत्रकारसँग कुरा गर्दै ट्रम्पले यस्तो बताउनुभएको अल जजिराले जनाएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले पूरै प्यालेस्टिनी भू–भाग कब्जा गर्ने निर्णय गरेको भन्ने पत्रकारको प्रश्नमा ट्रम्पले अहिले गाजामा नागरिकलाई खाना खुवाउने कुरामा केन्द्रित रहेको…