जोर्डन र यूएईले गाजामा विमानबाट २५ टन खाद्य सामग्री ‘एयर ड्रप’ गरे

काठमाडौं । इजरायलले नयाँ मानवीय सहायता वितरणका उपायहरूको घोषणा गरेपछि जोर्डन र यूएईले गाजामा विमानहरूबाट खाद्य सामग्रीहरू खसाल्ने काम (एयर ड्रप) सञ्चालन गरेका छन् । जोर्डनको सरकारी टेलिभिजनले जनाएअनुसार, रोयल जोर्डनियन वायुसेनाले संयुक्त अरब इमिरेट्ससँग मिलेर गाजामा २५ टन खाद्य पदार्थ र आवश्यक मानवीय सहायता सामग्री ड्रप गर्ने कार्यमा संलग्न भएको बताएको छ । इजरायल…