बेलायतसहित २७ राष्ट्रहरूले गरे इजरायलको निन्दा

लन्डन । बेलायतसहित २७ देशले गाजामा जारी युद्ध तत्काल अन्त्य हुनुपर्ने आवाज उठाएका छन्। गाजामा सर्वसाधारणमाथि भएको ज्यादती बढी भएको भन्दै उनीहरुले निन्दा गरेका हुन्। सार्वजनिक भएको संयुक्त विज्ञप्तिमा इजरायलले राहत वितरण रोकेको तथा त्यहाँको नागरिकको हत्या गरेको भन्दै निन्दा गरिएको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार एक सातामा…