बुखारेष्ट । रोमानियाको चुनावमा युरोपेली संघ (ईयू) समर्थक उम्मेदवार निकुसर डानले दोस्रो चरणको मतदानमा जित हासिल गरेका छन् । यसैबीच, अति दक्षिणपन्थी नेता जर्ज सिमोनले पराजयको सामना गर्नु परेको छ । पहिलो चरणको मतदानमा जर्ज सिमियन सबैभन्दा अगाडि थिए । यस्तोमा रोमानियाको विदेश नीतिमा ठुलो परिवर्तन देख्न सकिन्छ भन्ने चर्चा सुरु भएको थियो । सिमोनलाई…