काठमाडौं । जापानमा चामलको भाउ अघिल्लो वर्षको तुलनामा दोब्बर भएको सरकारी तथ्याङ्कले देखाएको छ । चामलको मूल्यवृद्धि जापानमा राजनीतिक एजेण्डा बनेको छ । तथ्यांकअनुसार सन् २०२४ को अप्रिलको तुलनामा चामलको मूल्य ९८ दशमलव ४ प्रतिशतले बढेको छ । मूल्यवृद्धि नियन्त्रणका लागि सरकारले आफ्नो आपतकालीन भण्डारको केही हिस्सा बजारमा समेत पठाएको छ । सन् २०२३ मा…