किभ । रुसले इष्टरको अवसरमा युक्रेनमाथि आक्रमण नगर्ने घोषणा गरेको थियो । तर रुसको आक्रमण अझै कम नभएको युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले शनिबार बताएका छन् । धेरै सीमावर्ती क्षेत्रहरूमा रुसको आक्रामक कारबाही जारी रहेको जेलेन्स्कीले बताए । रुसको बोलीमा विश्वास गर्न नसकिने उनको भनाइ थियो । ‘कयौँ सीमावर्ती क्षेत्रहरूमा रूसको आक्रामक कारबाही जारी छ ।…