जर्मनीमा भएको आम चुनावमा क्रिश्चियन डेमोक्रेटिक युनियन (सीडीयू) का नेता फ्रेडरिक मर्जले ठूलो जित हासिल गरेका छन् । उनको पार्टी गठबन्धन सिडियु/सीएसयू ले २८.५ प्रतिशत मत प्राप्त गर्दै सबैभन्दा ठुलो दल बनेको छ । सिडियुले वर्तमान चान्सलर ओलाफ स्कोल्जको सोशल डेमोक्रेटिक पार्टी (एसपीडी ) लाई पछि पार्दै ठुलो दल बनेको छ । एसपीडी भने तेस्रो…