ट्रम्पले थप कर लगाउने घोषणा गरेपछि आयो चीनको प्रतिक्रिया

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि अर्को १० प्रतिशत कर लगाउने घोषणा गरेपछि चीनले प्रतिक्रिया जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले थप कर लगाउँदा दुई देशबीचको वार्तामा गम्भीर असर पर्ने चेतावनी दिएका छन् । ट्रम्पले यस अघि आफ्नो कार्यकाल शुरु गर्ने बित्तिकै चीनमाथि १० प्रतिशत शुल्क लगाएका थिए । ट्रम्पको आदेशपछि चिनियाँ आयातमा…