गाजाका बासिन्दालाई इजिप्ट र जोर्डनमा बसाइँ सार्ने ट्रम्पकाे इच्छा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार गाजाका प्यालेस्टिनीहरूलाई इजिप्ट वा जोर्डन जस्ता ‘सुरक्षित’ स्थानहरूमा सार्ने आफ्नो इच्छा दोहोर्‍याएका छन् । साथै उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग वासिङ्टनमा ‘चाँडै नै’ भेट गर्ने बताएका छन् । उनले शनिबार इजरायल र हमासबीचको १५ महिनाभन्दा बढी चलेको युद्धले प्यालेस्टिनी क्षेत्रलाई ‘भग्नावशेष’ मा परिणत गरेपछि गाजालाई ‘सफा गर्ने’ विचार…