काठमाडौं । हङकङ स्टक एक्सचेन्जको तथ्याङ्कअनुसार सन् २०२५ मा हङकङले विश्वको सबैभन्दा ठूलो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) फन्डरेजिङ स्थलको रूपमा आफ्नो स्थान कायम राखेको छ । यस वर्ष हङकङले ११९ वटा कम्पनीहरूको आईपीओमार्फत कुल ३७.४ अर्ब अमेरिकी डलर (लगभग २९२ अर्ब हङकङ डलर) सङ्कलन गरेको छ । यसमा विश्वका पाँच ठूला आईपीओमध्ये दुईवटा पनि समावेश…