काठमाडौं । इरानले हर्मुज जलमार्ग खोल्नका लागि नयाँ सर्त अघि सारेको छ । जलमार्गबाट संकलन हुने ट्रान्जिट शुल्कको केही हिस्सा युद्धबाट भएको क्षतिपूर्तिमा प्रयोग गरिनुपर्ने इरानले शर्त अघि सारेको बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पको हालैको अभिव्यक्तिप्रति प्रतिक्रिया जनाउँदै इरानले मध्यपूर्व क्षेत्रमा तनाव र युद्ध भड्काएको आरोप लगाएको छ । इरानले ट्रम्पको भनाइलाई अपमानजनक…