काठमाडौं । अमेरिकी कम्पनी एप्पलको बजार मूल्य ४० खर्ब डलर पुगेको छ । एप्पलका लागि यो अहिलेसम्मकै उच्च बजार मूल्य हो । लामो समय सुस्ताएको एप्पलको बजार 'भ्यालु' अर्थात् बजार मूल्य अहिले बढेपछि लगानीकर्ता उत्साहित भएका छन् । विशेष गरेर आईफोनमा कृत्रिम बाैद्धिकता अर्थात् 'आर्टिफिसिएल इन्टेलिजेन्स' (एआई) राखेपछि र एप्पलकै छुट्टै एआई कम्पनीले पनि राम्रो…