प्रिन्स एन्ड्र्यूले यौन उत्पीडनको मुद्दा समाप्त गर्ने सम्झौता

न्युयोर्कको ड्यूकले आफ्नो अभियोगकर्ता भर्जिनिया गिफ्रेलाई आर्थिक सम्झौता तिर्दैछन् । अदालतका कागजातहरू अनुसार अमेरिकामा उनको विरुद्धमा ल्याइएको सिविल मुद्दालाई औपचारिक रूपमा अन्त्य गर्दैछन् । न्युयोर्कका एक न्यायाधीशले मंगलबार अदालतका कागजातहरूमा हस्ताक्षर गरे, जसले यौन दुर्व्यवहारको मुद्दा टुंगो लगाउने अन्तिम चरणमा पुगेको हाे। गत महिना भएको सम्झौतामा प्रिन्स एन्ड्र्यूले तिरेको रकम खुलासा गरिएको छैन। तर अदालतका…