इरानले दूरसञ्चारको विस्तारका लागि उपकरणसहितको रकेट अन्तरिक्षमा पठायो

काठमाडौं । इरानले दूरसञ्चारको विस्तारका लागि उपकरणसहितको रकेट अन्तरिक्षमा प्रक्षेपण गरेको छ । इरानले आज आफ्नो सबैभन्दा गह्रुँङ्गो 'पेलोड' एउटा उपग्रह र एउटा अन्तरिक्ष यानलाई सफलतापूर्वक प्रक्षेपण गरेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । इरानले यान र उपग्रह दुवै स्वदेशमै विकसित गरेको हो । सरकारी टेलिभिजनका अनुसार तीन सय किलोग्राम तौल भएको पेलोडमा ‘फखर–१’…