सियोल । रुसले उत्तर कोरियालाई युक्रेन विरुद्ध मस्कोको युद्धलाई समर्थन गर्न पठाएको सेनाको बदलामा तेल, एन्टी-एयर मिसाइल का साथै आर्थिक सहयोग प्रदान गरेको सरकारी अधिकारीहरुले शुक्रबार जनाएका छन् । अमेरिका र दक्षिण कोरियाले उत्तरकारियाले रुसलाई युक्रेनसँग लड्न दश हजार भन्दा बढी सैनिकहरु पठाएको दावी गरेका छन् भने विज्ञहरुले किम जोङ उन्नत प्रविधि र बदलामा आफ्नो…