काठमाडौं । विगत ७० वर्षमा न्युजिल्यान्डमा सरकार र निजी क्षेत्रको हेरचाह केन्द्रमा रहेका दुई लाख जनाले गम्भीर दुर्व्यवहार भोग्नुपरेको एक अनुसन्धानले जनाएको छ । न्युजिल्यान्डको अहिलेसम्मको सबैभन्दा ठूलो र महँगो एक ऐतिहासिक अनुसन्धानका अनुसार दुई लाख जना बालबालिका तथा कमजोर युवा र वयस्कहरूले हेरचाह केन्द्रमा गम्भीर दुर्व्यवहार भोगेका हुन् । सन् १९५० देखि २०१९ सम्म…