जापानका झन्डै एक चौथाइ कम्पनीद्वारा कारोबारमा एआईको प्रयोग

टाेकियाे । जापानका झन्डै एक चौथाइ कम्पनीहरूले आफ्नो कारोबारमा कृत्रिम बाैद्धिकता अर्थात् 'आर्टिफिसिएल इन्टेलिजेन्स' (एआई) को प्रयोग गरेका छन् । समाचार संस्था रोयटर्सका अनुसार अहिलेसम्म एक चौथाइ कम्पनीले कारोबारमा एआईको प्रयोग गरेका छन् भने ४० प्रतिशत कम्पनीले कुनै न कुनै रूपमा एआई प्रयोगको योजना बनाएका छन् । निक्केई रिसर्चले रोयटर्सका लागि गरेको सर्वेक्षणले जुलाई ३…