काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकासहितका पश्चिमी देशहरुबाट कृषिजन्य वस्तु आयातको प्रतिवन्ध दुई वर्षको लागि थपेका छन् । प्रतिबन्ध लम्बाउने आदेशमा पुटिनले आज हस्ताक्षर गरेकाे चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । सन् २०१४ मा युक्रेनको क्रिमियामा आक्रमण गरेर कब्जा गरेपछि पश्चिमा देशले रुसमाथि आर्थिक प्रतिबन्ध लगाएका थिए । त्यसयता रुसले पश्चिमा देशबाट कृषि…