अल जजिराको कार्यालयमा हतियारसहित छिरे इजरायली सेना

काठमाडौं । समाचार संस्था अल जजिराको कार्यालयभत्रै इजरायली सेना प्रवेश गरेको छ । आइतबार वेस्ट ब्यांकको रमल्लाहमा रहेको अल जजिराको कार्यालयमा एक हुल इजरायली सेना प्रवेश गरेका हुन् । अल जजिराले आफ्नो कार्यालयमा इजरायली सेना प्रवेश गरेको प्रत्यक्ष प्रसारणसमेत गरेको थियो । सेनाले कार्यालयमा प्रवेश गरी ४५ दिन प्रकाशन प्रसारण बन्द गर्न चेतावनी दिएको अलजजिराले…