मस्कको स्पेसएक्सको पोलारिस डन मिशन लञ्च

काठमाडौं । एलन मस्कको कम्पनी स्पेसएक्सको पोलारिस डन मिशन सुरु भएको छ । पोलारिस डन मिसनमा ४ जना अन्तरिक्ष यात्री पृथ्वीबाट ७०० किलोमिटर माथि अन्तरिक्षमा स्पेसवाक गर्न लागेका छन् । यो संसारको पहिलो निजी स्पेसवाक हुनेछ ।  यसअघि खराब मौसमका कारण यसको प्रक्षेपण २ घण्टा पछि सारिएको थियो । ५ दिने मिसनमा अन्तरिक्ष यात्रीहरु जुन…