किभ। रुस-युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यले वासिङ्टनले पुनः कूटनीतिक प्रयासहरू अघि बढाइरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूतहरू स्टिभ विटकफ र जारेड कुशनर किभ पुगेर युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग वार्ता गरेका छन्। मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग तीन घण्टाभन्दा बढी समयसम्म 'अर्थपूर्ण' छलफल गरेको भोलिपल्टै अमेरिकी प्रतिनिधिमण्डल किभ आइपुगेको हो। यद्यपि, यस वार्ताबाट कुनै…