स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु

अचानक प्रवेश गरेका हजारौं मोरोक्को र अफ्रिकाका शरणार्थीलाई देशवाट फिर्ता गराउन स्पेनले धेरै हदसम्म सफलता हासिल गरेको छ । गत साता देखी अचानक हजारौंको संख्यामा स्पेनको भुमी सेउटामा प्रवेश गरेका शरणार्थीलाई फिर्ता गराउन स्पेनले ठुलो सफलता हासिल गरेको हो ।  स्पेनको अनुमान अनुसार हालसम्म करिब ६९ हजार ५०० आप्रवासीहरूलाई मोरक्को फर्काइसकिएको छ, जुन ५० हजारको प्रारम्भिक…